एमालेको संसदीय दलको निर्णय : शंकर पोखरेललाई नै मुख्यमन्त्री बनाउने,आजै सपथ
बैशाख १९, २०७८काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ। संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि ससदको विशेष अधिवेशन सुरु हुनुअघि नै राजीनामा दिएका पोखरेललाई नै मुख्यमन्त्री बनाउने गरि दलको बैठकले निर्णय गरेको हो। आइतबार बिहान बुटव
सबै पढ्नुहोस