अब एमाले थापाथलीबाट चल्ने
बैशाख ९, २०७८प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडका माइतीघर हाइट बस्ने आफन्तको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्न लागेको नेकपा एमाले आजदेखि त्यता सरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन दिवसको अवसर पारेर उक्त कार्यालय सञ्चालनमा ल्याइएको हो ।
सबै पढ्नुहोस