इप्रकाबाट ६ थुनुवा फरार प्रकरण : तीन कर्मचारी निलम्बित
माघ १७, २०७९काठमाडाैँ- धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोरेर ६ बन्दी भागेपछि तीन प्रहरी निलम्बित भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरी निलम्बन गरेको छ । हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्ब
सबै पढ्नुहोस