कैलालीका एक युवकको भारतमा विभत्स हत्या
माघ २, २०७९धनगढी- भारतमा एक जना नेपाली नागरिकको हत्या भएको छ। भारतको महाराष्ट्र राज्यस्थित आलिबागमा एक नेपालीको हत्या भएको हो। कैलालीको लम्की चुहा नगरपालिका–६ बावनपुर स्थायी घर भएका १८ वर्षीय कमलबहादुर विकको हत्या गरिएको हो। पुस २६ गते कमलको विभत्स हत्या गरिएको उनका आफन्तले जानकारी दिएका छन्। छोराको हत्या भएको भन्दै मृतककी आमा पार्वतीले आलिबागमा बस्ने सागर बिक
सबै पढ्नुहोस