रामपुरमा कांग्रेसकाे सानदार जित,यस्ताे रह्याे विगत र बर्तमानकाे चुनावी नतिजा
जेठ ३, २०७९रामपुर- बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनको नतिजाहरु आउने क्रम निरन्तर चलिरहेका बेला पाल्पाको रामपुर नगरपालिकाको सम्पुर्ण नतिजाहरु आईसकेको छ । अघिल्लो स्थानिय निर्वाचनमा नगरपालिकाको १० वटा वडाहरु मध्ये मेयर र उपमेयर सहित ६ वटा बडा जितेको नेपाली कांग्रेसले यसपाली भने मेयर र उपमेयर सहित ७ वटा वडा जिती नगरपालिकामा बलियो उपस्थिती जनाएको छ । कांग्रेसले ७४ को निर्वाचनमा रामपुरको वडा नं २,
सबै पढ्नुहोस