वर्षा र हिमपातका कारण देशभर चिसो बढ्यो,
पुस १४, २०७८काठमाडौँ – आज बुधवार देशभर मौसम बदली भइ धेरैजसाे ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा हिजाे मङ्गलवार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डाै उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न ठाउँमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँ–ठाउँमा सडक बन्दसमेत भएकाे हुँदा स्थानीयवासी तथा यात्रु म
सबै पढ्नुहोस