×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

पहिलो आरोहण असफलपछि साइपालमा कोही आएनन्

पहिलो आरोहण असफलपछि साइपालमा कोही आएनन्

पुस १३, २०७८

बझाङ – सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल पहिलो पटक आरोहण असफल भएको थियो । हिमालसँग मानव सम्बन्ध जोडिएको ७० वर्षसम्म पनि साइपाल हिमाल (सात हजार ३१ मिटर) को अझै सफल आरोहण हुन सकेको छैन । साइपाल आरोहणका लागि अघिल्लो पटकका आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए ।  पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै पर्यटन व्यवसायीले २०७५ सालमा साइपाल हिमालको आरोहणका लागि पहल गरेका थिए ।

सबै पढ्नुहोस