बझाङ पहिरो : थलाराका एकै घरका १८ सहित २३ जना बेपत्ता !
कार्तिक २, २०७८बैतडी - बझाङको थलारा गाउँपालिका वडा न ४ डिक्लामा आज बिहान ४ बजे पहिरो जादा २३ जना बेपत्ता भएका छन । गाउँ भन्दा माथी ढोकदिना भन्ने स्थानबाट आएको पहिरोले दुई गाउका स्थानिय बिस्तापित भएका छन । बेपत्ता हुनेमा गगने सार्किका १८ जना र नरे पार्किका ५ जना गरि २३ जना बेपत्ता भएको स्थानीय शिक्षक मदन बहादुर साउदले जानकारी दिनुभयो । तल्लो डिक्ला र मल्लो डिक्लाका १०० परिवार बिस्ताप
सबै पढ्नुहोस