×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

घटस्थापनामा सुनचाँदीको मूल्य वृद्धि

घटस्थापनामा सुनचाँदीको मूल्य वृद्धि

असोज २१, २०७८

काठमाडौँ -दशैँको पहिलो दिन घटस्थापनामा सुनचाँदीको मूल्य वृद्धि भएको छ । असोज २१ गते, बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँ तोकिएको छ । बुधबार भने सुनको मूल्य ४०० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो

सबै पढ्नुहोस