×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

पोखरीमा डुबेर आमा-छोराको  मृत्यु

पोखरीमा डुबेर आमा-छोराको मृत्यु

असोज ४, २०७८

  काठमाडौँ -पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा धनुषामा दुई जनाको शव फेला परेको छ ।सोमबार धनुषाको धनुषाधाम नगरपालिका वडा–२ स्थित धरमपुरमा महिला र एक बालकको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव  उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार घर छेउमै रहेको पोखरीमा करिब २८ वर्षीया अर्चना सिंह र उनका अन्दाजी ४ वर्षीय छोरा कुश कुमा

सबै पढ्नुहोस