×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

कञ्चनपुरमा भेटियो रातो रङ्गको दुर्लभ सर्प

कञ्चनपुरमा भेटियो रातो रङ्गको दुर्लभ  सर्प

 

काठमाडौँ -कञ्चनपुरमा दुर्लभ मानिएको रातो रङ्गको सर्प भेटिएको छ । यसको प्राणीकीय नाम ‘ओलिगोडोन खेरिएन्सिस’ हो । चम्किलो रातो रङ्गको सर्प दुर्लभ छ । यसको पुरै शरीर रातै रहेको छ ।

प्रतिकृया दिनुहोस्