×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

मेलम्चीमा फेरी भिषण बाढी आयो, माईकिङ गरेर सतर्कताको आग्रह

मेलम्चीमा फेरी भिषण बाढी आयो, माईकिङ गरेर सतर्कताको आग्रह

असार ५, २०७८

विगत केही दिनदेखी बाढीको चपेटामा परेका मेलम्चीवासीमा फेरी सोही चपेटा दोहोरिएको छ । शुक्रबार दिउसोदेखि सो क्षेत्रमा पुन बाढी आएको हो । मेलम्चीमा पुन बाढी आएपछि प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सर्न सूचना दिएको छ । वर्षा सामान्य भएपनि बाढीको बहाव बढी मात्रामा आएको बुझिएको छ । उक्त क्षेत्रमा अघिल्लो दिनको तुलनामा केही बढी

सबै पढ्नुहोस