आज राष्ट्रिय धान दिवस मनाइँदै
असार १५, २०७८हरेक वर्ष असार १५ गते मनाइने धान दिवस रोपाइँ यात्राको नामले पनि मनाइन्छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन असार महिनामा खेतीमा व्यस्त हुन्छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार ६ हजार मेट्रिक टन धान थप उत्पादन भयो भने नेपाल धानमा आत्मनिर्भर हुनेछ। २०७६/ ७७ मा
सबै पढ्नुहोस