विवेकको हत्या दिदीले गरेको प्रहरीको निष्कर्ष, दिदीसहित दुई किशोरी पक्राउ
असार २४, २०७८धनगढी: दुई दिनदेखि बेपत्ता भएर बुधबार मृत फेला परेका कैलालीको टीकापुरका पाँच वर्षीय बालकको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । उनको हत्या जामुन खान सँगै गएकी दिदीले गरेको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा नाबालकको हत्या उनकै दिदीले गरेको देखिएको बताए । दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का द
सबै पढ्नुहोस