चार वर्षीया बालिकाको जलेर मृत्यु
साउन ३, २०७८विराटनगर: ओखलढुङमा एक बालिकाको जलेर मृत्यु भएको छ । सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको हो । ओखलढुङगा मानेभञ्ज्याङ–६ मा रहेको मामा घरमा गएको बेलामा उनी जलेकी प्रहरीले जनाएको छ । मामा घरकै गाईगोठमा आज दिउँसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाइटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुँदा
सबै पढ्नुहोस