×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

आजदेखि लामो तथा छोटो दुरीका सम्पूर्ण यातायात चल्ने

आजदेखि लामो तथा छोटो दुरीका सम्पूर्ण यातायात चल्ने

साउन ८, २०७८

आज (शुक्रबार) देखि लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरी गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायतका निकायहरूबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले त्यसको सहजताका लागि सम्पूर्ण यातायात सञ्चालन गर्न दिइने निर्णय भएको जनाएको छ ।

सबै पढ्नुहोस