खड्कालाई कलाकार सङ्घद्वारा सहयोग
साउन १, २०७८नेपाल चलचित्र कलाकार सङ्घले कलाकार तथा नेपाल महिला रेस्लिङ फाउन्डेसनकी संस्थापक अध्यक्ष भगवती खडकालाई आर्थिक सहयोग गरेको छ । सङ्घको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष रवीन्द्र खड्काले खड्कालाई २३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । उनले निषेधाज्ञाको समयमा उनको संस्थासँग आबद्ध ४०–४
सबै पढ्नुहोस