×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

आजदेखि आन्तरिक उडान सञ्चालनमा

आजदेखि आन्तरिक उडान सञ्चालनमा

असार १७, २०७८

कोरोना संक्रमणका कारण बन्द गरिएको नेपालको आन्तरिक उडान बिहीबारबाट सञ्चालनमा भएको छ । नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालनमा आएको हो । नागरिक उड्डयन प्राधिकरणले हाललाई जुलाई महिनाभरका लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको जनाएको छ ।

सबै पढ्नुहोस