×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

१० लाख भारुसहित एक भारतीय पक्राउ

१० लाख भारुसहित एक भारतीय पक्राउ

भदौ २४, २०८०

विराटनगर - दश लाख अवैध भारतीय रुपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार विराटनगर महानगरपालिका १६ दक्षिण गेट छेउबाट बिहार  खगडिया गाउँ पञ्चायत महेसखुट बस्ने ३२ वर्षीय चन्दनकुमार यादव भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।   इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दश लाख ५० हजार भारतीय रुपैयासहित यादवलाई पक्र

सबै पढ्नुहोस