×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

उदयपुरबाट दमकका डाक्टर बेपत्ता,नदि किनारमा भेटियो कार, मोबाइल र जुत्ता

उदयपुरबाट दमकका डाक्टर बेपत्ता,नदि किनारमा भेटियो कार, मोबाइल र जुत्ता

भदौ ११, २०८०

काठमाडौं-  झापाको दमकका डाक्टर उज्ज्वल कोइराला सम्पर्क विहिन भएका छन्। मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय जनरल सर्जन डा.कोइराला सम्पर्क विहिन भएका हुन्। कोइरालाको सुनसरी र उदयपुर प्रहरीले घरपरिवार र आफन्तलाई जानकारी गराएर खोजी गरिरहेको बताइएको छ।कोइरालाको गाडी उदयपुरको बेलकास्थित चतरा पुल छेउमा तथा जुत्ता र मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको छ। कोइरालाले चढ्ने गरेको प्र

सबै पढ्नुहोस