×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

सन्दीप मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले गरिन् आत्महत्या प्रयास

सन्दीप मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले गरिन् आत्महत्या प्रयास

भदौ ९, २०८०

काठमाडौं - नेपाली पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छन्। माइती नेपालको संरक्षणमा रहेकी उनले प्रेस्क्राइब गरिएको औषधि धेरै खाएर आत्महत्या प्रयास गरेकी हुन्। उनी अहिले मनोचिकित्सकको परामर्शमा समेत थिइन्। उपचारको क्रममा चिकित्सकले उनलाई औषधि प्रेस्क्राइब गरेका थिए।

सबै पढ्नुहोस