त्यो अन्तिम पात
साउन ११, २०८०अहिले बाहिर झमझम पानी परिरहेको छ। किन हो कुन्नि मलाई वर्षातहरू उत्सवहरू जस्तो लाग्छ। मानिसहरुको हर्कतबाट प्रदुषित भएको यो सहरमा जब जब वर्षात् हुन्छ , तब धेरैं समयदेखि प्रदुषित भएको सहरको आत्मा सफा हुन्छ - जसलाई म काव्यात्मा भन्न चाहन्छु। तपाई कल्पना गर्न सक्नुहुन्छ, सर्लक्क नुहाएको स्निग्ध पवित्र आत्मा। कल्पनाबाट तपाईंले प्रसन्नता प्राप्त गर्नु भयो होला। तपाईंलाई फेरि यो सहरको पवित्र काव्यात्मा स्पर्श
सबै पढ्नुहोस