लघुवित्तका सिईओ मंडल भन्छन् : नेपालका लघुवित्तको ब्याज दर संसार कै सस्तो छ ।
पुस ३०, २०७८काठमाडाैँ । ग्रामिण भेगमा बैकिङ सेवा पुर्याई गरिबको घेरामा रहेका जनताहरुको जीवनस्तर उकास्नका लागि स्थापना भएका लघुवित्तहरुले ग्रामीण भेगमा जति सेवा पुर्याउनु पर्ने हो त्यति सेवा पुर्याउन नसकेको गुनासाहरु आईरहेका बेला जीवन बिकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलसगँ माइक्राेफाइनान्स एसाेसिएसन अफ नेपालकाे सहकार्यमा इन्द्रेणी टाइम्स डटकमका प्रधान सम्पादक बिश्वबन्धु भण्डारीले तिनै जनगुनासाका
सबै पढ्नुहोस