नेपाल इन्भेष्टमेन्ट : १६ प्रतिशत लाभांश दिने घोषणा
असोज १८, २०७८काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । तसर्थ, बैंकले यसपटक एक अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपियाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपियाँ नगद लाभा
सबै पढ्नुहोस