निषेधाज्ञाको पहिलो दिन सेयर बजार करिब २६ अंकले बढ्यो
बैशाख १६, २०७८काठमाडौं - सरकाले जारी गरेको निषेधाज्ञाको पहिलो दिन सेयर बजार करिब २६ अंकले बढेको छ । बुधबार कारोबार रकम र सूचक दुवै घटेको सेयर बजारमा आज यो सातको अन्तिम कारोबार दिन भने कारोबार रकम र बजार सूचक नेप्से दुवैमा सुधार भएको हो । मंगलबार ९२ अंकभन्दा बढीले छलाङ मारेको नेप्से बुधबार १३ अंकले ओर्लिएको थियो । कारोबार रकम पनि चार अर्बभन्दा केही कम नै
सबै पढ्नुहोस