तेह्रथुम पावर कम्पनीको आईपीओ आजबाट खुल्यो
भदौ ९, २०७८काठमाडौँ - तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको सर्वसाधारणका लागि साधार शेयर (आईपीओ)का लागि आवेदन खुला भएको छ । कम्पनीको आईपीओ आज बुधबारदेखि खुल भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजा
सबै पढ्नुहोस