रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग
असोज ६, २०७९काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राख्नु भएको हो । रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको मृत्यु भएको र लाखौँ विस्थापित भएको उहाँले जानकारी दिनुभयो । “रुसले युक्रेन र युक्रेनी ज
सबै पढ्नुहोस