×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

बुर्किना फासोमा विद्रोहीको विस्फोटमा ३५ जनाको मृत्यु

बुर्किना फासोमा विद्रोहीको विस्फोटमा ३५ जनाको मृत्यु

भदौ २१, २०७९

एजेन्सी/ओगाडोउ-  बुर्किना फासोको उत्तरी क्षेत्रमा आपूर्ति बोकेको एउटा गाडिमा विस्फोटक पदार्थ प्रहार हुँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका छन् । आइतवार बौर्जांगादेखि जिबोको बीचको सडक खन्डमा  एउटा समूहले सो विस्फोट गराएको सहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले एक विज्ञप्तिमा बताएका छन् । सशस्त्र जिहादी समूहले सो हमला गरेको हो अनुमान गरिएको छ । 

सबै पढ्नुहोस