लेबनानी खरिदकर्ताले युक्रेनी अन्न खरिद गर्न अस्वीकार
भदौ ३, २०७९इस्तानबुल- लेबनानी खरिदकर्ताले युक्रेनी अन्न खरिद गर्न अस्वीकार गरेका छन् । माग गरेको समय भन्दा पाँच महिनापछि सामान आपूर्ति गर्न खोजेको भन्दै पूर्वनिर्धारित लेबनानी खरिदकर्ताले अन्न खरिद गर्न अस्वीकार गरेका हुन् । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा रुस र युक्रेनबीच भएको सम्झौता अन्तर्गत अन्न बोकेर युक्रेन छोडेको पहिलो पानी जहाज ‘दि राजोनी’ लेबनानतर्फ गएको थियो । अब अन्न ओसार्नका लागि
सबै पढ्नुहोस