डोनाल्ड ट्रम्पको घरमा छापा
साउन २४, २०७९अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरमा सङ्घीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको बताएका छन् । एक वक्तव्य जारी गर्दै ट्रम्पले पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर “एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको” उल्लेख गरेका छन् । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले आधिकारिक कागजपत्रहरूको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा
सबै पढ्नुहोस