दक्षिण कोरियामा श्रमिकको तलब ५ प्रतिशतले वृद्धि
असार १६, २०७९काठमाडौं- दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घन्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन ९७।४१ अमेरिकी डलर० निर्धारण गर्ने निर्णय भएको छ । सेजोङस्थित सरकारी कम्प्लेक्समा बुधबार राति बसेको पूर्ण बैठकमा श्रम व्यवसायी र सर्वसाधारणबाट नौरनौ सदस्य रहेको न्यूनतम ज्याला निर्धारण स
सबै पढ्नुहोस