×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अमेरिकाको टेक्सासमा लरीभित्र ४० आप्रवासी मृत फेला

अमेरिकाको टेक्सासमा लरीभित्र ४० आप्रवासी मृत फेला

असार १४, २०७९

एजेन्सी र टेक्सास- अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् ।  फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो । न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधि

सबै पढ्नुहोस