×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

श्रीलंकाको अवस्था तनावग्रस्त, प्रधानमन्त्री निवासमा पेट्रोल बम प्रहार

श्रीलंकाको अवस्था तनावग्रस्त, प्रधानमन्त्री निवासमा पेट्रोल बम प्रहार

ब‌ैशाख २८, २०७९

हालसम्मकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा गृहयुद्धको अवस्था सिर्जना भएको छ। जनताको प्रदर्शन निकै आक्रोशित बनेको छ प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवासलाई घेरा हालेर पेट्रोल बम प्रहार गरेका छन्। गाडीहरू जलाइएका छन्। धेरै मन्त्रीहरुको घर जलेका छन्। अहिलेसम्म करिब २०० जना घाइते भएका छन् भने ८ जनाको मृत्यु भइसकेको भारतीय पत्रिका भाष्करले लेखेको छ।

सबै पढ्नुहोस