×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पहिलो पटक अश्वेत महिला बनिन् अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश

पहिलो पटक अश्वेत महिला बनिन् अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश

चैत २५, २०७८

एजेन्सी -  संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला केतान्जी ब्राउन ज्याकसन न्यायाधीश बनेकी छन्। राष्ट्रपति जो बाइडेनले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेकी ज्याकसनलाई माथिल्लो सदन सिनेटले बिहीबार अनुमोदन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। ५१ वर्षीया ज्याकसनले पक्षमा तीन रिपब्लिकनसित ५३ जना सांसदले मत हालेका थिए भने विपक्षमा ४७ मत खसेको थियो। सिनेटमा मतदान भइरहँदा राष्ट्रप

सबै पढ्नुहोस