रुस युक्रेन युद्धः आज खाए भोलि पो पुग्दैन कि
चैत २२, २०७८रुसी फौजको नियनत्रणमा रहेको युक्रेनी सहर मारिउपोलमा दसौँ हजार सर्वसाधारण विना बिजुली, पानी र ग्यास कष्टकर जिवन सहन बाध्य छन् । मानवीय राहत सामग्री वितरण र स्थानीय वासिन्दालाई त्यहाँबाट बाहिर लग्ने थुप्रै प्रयासहरू असफल भइसकेका छन् । अहिलेसम्म जति पनि त्यहाँबाट बाहिरिए, उनीहरूले निकै ठूलो दुख खप्नुपर्यो । त्यसमा पनि विशेष पीडितमा बालबालिका छन् । उनीहरूले सबैभन्दा पहिले किन
सबै पढ्नुहोस