भारतको पन्जाबमा विधानसभा निर्वाचन सुरु,११७ विधानसभा सीट को लागी १३०४ उम्मेदवार मैदानमा
फाल्गुण ८, २०७८एजेन्सी - भारतको पन्जावमा आज विधानसभाको निर्वाचन सुरु भएको छ । पन्जाबका ११७ विधानसभा क्षेत्रमा आज निर्वाचन सुरु भएको हो । निर्वाचनमा १ हजार ३०० बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदानको समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म निर्धारण गरिएको छ । निर्वाचन क्षेत्रमा कडा सुरक्षा प्रवन्ध मिलाइएको छ भने उद्योग कलकारखानामा काम गर्ने श्रमिकहरुलाई पारिश्रमिक पाउने गर
सबै पढ्नुहोस