भारतमा फेरि भाजपाकै राज चल्ने निश्चित
फाल्गुण २६, २०७८एजेन्सी- भारतको उत्तर प्रदेशमा मतगणनाको डेढ घण्टा पूरा भएको छ । प्रवृत्ति अनुसार भाजपाले बहुमत ल्याएको छ । भाजपाले २०३ सिटको अंक पार गरेको छ । एसपीले पनि सय नाघेका छन् । तेस्रो नम्बरको बसपाले दोहोरो अंक पनि पार गर्न सकेको छैन । गोरखपुरबाट योगी आदित्यनाथ र कर्हलबाट अखिलेश यादवले अग्रता लिएका छन् । तर, काशी विश्वनाथ सिटबाट भाजपाका उम्मेदवार नीलकण्ठ तिवारी प
सबै पढ्नुहोस