विश्वमा आज : जिम्मी कार्टर अमेरिकाको राष्ट्रपतिमा निर्वाचितदेखि साउदीमा कू
कार्तिक १६, २०७८मार्टिन लुथर किंग दिवस सन् १९८२ अमेरिका तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले नागरिक अधिकार आन्दोलनका अभियन्ता मार्टिन लुथर किंगको सम्झनामा अमेरिकी सदमा विशेष दिन घोषणा गर्न एउटा प्रस्ताव गरेका थिए । जसअनुसार अमेरिकामा हरेक बर्षको जनवरीको तेस्रो सोमवार मार्टिन लुथर किंग दिवस मनाइन्छ ।
सबै पढ्नुहोस