अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास
मङ्सिर १७, २०७८अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घाेषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएकाे केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घाेषणाा गरेका हुन् । भ्रष्टाचारकाे आराेप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । ‘याे समयका लागि म निकै आभारी छु, हाम्राे सुन्दर अस्ट्रियालाई उचित दिशातर्फ लैजान मैले पनि केही याेगदान दिएकाे छु,’ उनले भने ।
सबै पढ्नुहोस