बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसाल्यो
पुस २, २०७८काठमाडौं - बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसालेको छ । रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालेको बीबीसीले जनाएको छ । झण्डै ४० वर्षअघि फल्कल्याण्ड युद्धयता बेलायतको सेनाले पहिलो पटक शत्रुपक्षको विमानलाई निशाना बनाएको बेलायतका रक्षामन्त्री बेन वालेसले बताउनुभएको छ । इराक नजिकैको सीमा क्षेत्रमा यो हमला भएको थियो । तर विपक्षी समूहबारे खुलाइएको छैन । बेलायतको ह
सबै पढ्नुहोस