×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

के अब चीनलाई अमेरिकाले रोक्न सक्छ

के अब चीनलाई अमेरिकाले रोक्न सक्छ

मङ्सिर २६, २०७८

काठमाडौं -  सन् २००१ मा घटेका दुई घटनाले विश्वको महाशक्ति राष्ट्र अमेरिकालाई नराम्ररी हल्लाइदियो । एकातर्फ सेप्टेम्बर ११ मा भएको हमलाबारे प्रतिक्रिया दिनमै दुनियाँ अल्झिएको थियो । सो आक्रमण भएको ठीक तीन महिनापछि विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा अर्को घटना घट्यो, जसको असर एक्काइसौं शताब्दीभर नै पूरै विश्वमाथि पर्नेवाला थियो, परिरहेको छ । घटना घटेको मिति थाहा पाउनु त परेको कुरा, दोस्रो घटना के थियो भन्नेबारे निकै कम

सबै पढ्नुहोस