हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको निधन
मङ्सिर २३, २०७८एजेन्शी - भारतीय सेनाका रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) एवं पूर्व स्थल सेना प्रमुख जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। दुर्घटनामा उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हेलिकोप्टरमा १४ जना सवार थिए। एकजनाको उद्धारपश्चात् उपचार भइरहेको जनाइएको छ। रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको हो। उनी सुरुरबाट तमिलनाडुस
सबै पढ्नुहोस