×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अमेरिकी तथा नेटो सैनिकहरू महत्त्वपूर्ण अफगान अखडाबाट पनि बाहिरिए

अमेरिकी तथा नेटो सैनिकहरू महत्त्वपूर्ण अफगान अखडाबाट पनि बाहिरिए

असार १९, २०७८

राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा सबै अमेरिकी सैन्य त्यहाँबाट बाहिरिसक्ने बताएका छन् । तर काबुलको उत्तरमा अवस्थित उक्त विशाल सैनिक अखडाबाट खाली गरिँदा अफगानिस्तानको मुख्य उग्रवादी समूह तालिबानले देशका विभिन्न भागमा कब्जा गर्दै गइरहेको छ ।  ११ सेप्टेम्बरको समयसीमा अमेरिकामा सन् २००१ मा भएको भएको हमलाको वार्षिकी हो जुन घटनामा झण्डै तीन हजार जनाको ज्यान गएको थियो ।

सबै पढ्नुहोस