×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु, १८ वर्षमाथिका नागरिकलाई निःशुल्क खोप लगाइने

भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु, १८ वर्षमाथिका नागरिकलाई निःशुल्क खोप लगाइने

असार ७, २०७८

एजेन्सी:भारतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोपको महाअभियान सुरु भएको छ । १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क खोप दिइने योजना अनुरुप भारत सरकारले आजदेखि महाअभियान सुरु गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई निःशुल्क खोप लगाइने छ ।

सबै पढ्नुहोस