×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चिलीका युवा राष्ट्रपति गेब्रियल बोरिक

चिलीका युवा राष्ट्रपति गेब्रियल बोरिक

बजारमा हल्ला छ गेब्रियल बोरिक चिलीमा राष्ट्रपति भए भन्ने विषयमा । नेपालमा त्यसको चर्चा भइरहेको छ । बूढापाकाले नेतृत्व गरिरहेको देशमा कहिलेकाहीँ संसारको कुनै कुनाबाट देश युवाको हातमा भन्ने समाचार आउँछ र हामी नेपाली युवा पुर्पुरोमा हात राख्दै आफ्ना हजुरबुवाका साथीको नेतृत्वतिर आँखा डुलाउँछौँ ।

यस्तै समाचार फेरि आएको छ । चिलीका ३५ वर्षे युवा गेब्रियल बोरिक राष्ट्रपति भए भन्ने । हामी समाचारमा खुसी भयौँ ।

 

प्रतिकृया दिनुहोस्