×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

‘केजीएफ च्याप्टर २’ प्रदर्शन मिति तय

‘केजीएफ च्याप्टर २’ प्रदर्शन मिति तय

बहुप्रतिक्षित चलचित्र ‘केजीएफ च्याप्टर २’ को प्रदर्शन मिति तय भएको छ । कोरोना महामारीको स्थिति सामान्य भएमा चलचित्र २४ अप्रिल २०२२ बाट प्रदर्शनमा ल्याउने टिमको तयारी छ ।

चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै टिमले प्रदर्शन मिति घोषणा गरेको हो । नयाँ पोस्टरमा कलाकार  यशराजसँगै अन्य पात्रहरूलाई पनि प्रस्तुत गरिएको छ ।

प्रशान्त नीलले निर्देशन गरेको कन्नड चलचित्रमा यश र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन् । चलचित्रमा रविना टन्डन र सञ्जय दत्तको पनि अभिनय छ । एजेन्सी

प्रतिकृया दिनुहोस्