×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा चालक बेपत्ता

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा चालक बेपत्ता

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका-२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन्।

डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराती करिब साढे ११ बजे सडकबाट खसेको थियो। दुर्घटनास्थल वरिपरि खोजी गर्दा टयाक्टरको अगाडिको भाग पूर्णरुपमा क्षति भएको अवस्थामा फेला परेको र चालक फेला नपरेको प्रहरी चौकी बागबजार डडेल्धुराले जनाएको छ।

प्रतिकृया दिनुहोस्