×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कमेडियन अपूर्व क्षितिज पक्राउ

कमेडियन अपूर्व क्षितिज पक्राउ

काठमाडौं- कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेका छन् । प्रहरीले उनलाई यसअघिकै मुद्दामा पक्राउ गरेको हो । एक कार्यक्रममा प्रस्तुति दिने क्रममा उनले नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो ।

उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेस गर्नुअघि प्रहरीले अपूर्वलाई पुनः हिरासतमा लिएको हो । 

प्रतिकृया दिनुहोस्