×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

काँग्रेस प्रदेश २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी

काँग्रेस प्रदेश २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी

जनकपुरधाम -  नेपाली काँग्रेस १४ महाधिवेशन अन्तर्गत प्रदेश सभापतिका लागि भएकाे निर्वाचनमा प्रदेश  २ काे सभापतिमा कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ ।
प्रदेश २ को राजधानी जनकपुरधाममा बिहीबार अबेर राती सम्पन्न भएको मतगणनामा ९ सय ९६ मत प्राप्त गरी यादव सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी रामसरोज यादवले भने ८ सय ५५ मत प्राप्त गर्नु भएको छ । उहाँहरु बीच १ सय ४१ मतान्तर रहेको निर्वाचन समितिले जनाएको छ । बाँकी उम्मेदवारहरुको मत गणना भइरहेको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्