×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बजेटमार्फत अघि सारियो ‘खुवालुङ’ फुटाउने नीतिगत योजना

बजेटमार्फत अघि सारियो ‘खुवालुङ’ फुटाउने नीतिगत योजना

काठमाडौं- खुवालुङ फुटाउन सरकारले नीतिगत योजना अगाडि सारेको छ । जेठ १५ गते चालू आर्थिक वर्षको २०७८र७९ को बजेटमार्फत सरकारले किराँत समुदायको आस्था र विश्वाससँग जोडिएको खुवालुङ फुटाउने नीतिगत योजना अघि सारेको हो ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भनेका छन्-‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ ।’

प्रतिकृया दिनुहोस्